काठमाडौं महानगरपालिकाको मेयरका लागि विवेकशील नेपाली पार्टीका तर्फवाट रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् ।  भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले विहान सवा ११ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।  उनी काठमाडौंको मेयरका लागि उम्मेदवार बन्ने अहिले सम्मकी सबभन्दा कान्छी उम्मेदवार हुन् ।  यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरका लागि जेनिशा भट्टराइले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah