अधिकांश युवतीहरू चाहने गर्छन् कि स्वयंको अनुहार अन्य युवतीको तुलनामा सुन्दर वा आकर्षित देखियोस्। जसका लागि युवतीहरू महँगा सामग्रीहरू किन्ने गर्दछ ।तर महँगो सामग्रीको प्रयोग आफ्नो अनुहारमा गर्नु भनेको आफैले आफ्नो लागि समस्या उत्पन्न गर्नु हो । किनकि यस्ता सामग्री झनै अनुहारलाई बिगार्ने गर्छन् न कि चम्काउने । त्यसैले यस्ता सामग्री प्रयोग गर्नु उचित हुँदैन । तर तपाईँ वास्तवमै आफूलाई सुन्दर देखाउन चाहनुहुन्छ भने भान्सामा नियमित प्रयोग हुने नुनको प्रयोग गर्नुहोस् । जसले अनुहारलाई आकर्षित देखाउन मदत गर्दछ।

  • हामीले नियमित भान्सामा प्रयोग गर्ने नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । जसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र अनुहारलाई आकर्षित पार्दछ ।

  • यदि तपाईँ सुन्दर देखिन चाहनुहुन्छ भने नुन र महलाई मिश्रण गरी आफ्नो अनुहारमा लगाउनुहोस्। जसले गर्दा छालालाई नरम बनाउनका साथै अनुहारलाई चम्काउँदछ ।

  • अनुहार आकर्षित बनाउनका लागि नुनको प्रयोग गर्दा छालालाई नरम बनाएर चम्किलो देखिनका साथ साथै यसले ब्याक्टेरियाको नाश गर्छ।

  • यदि तपाईँ नियमित जसो नुनलाई आफ्नो फेश आकर्षित बनाउनका लागि प्रयोग गर्नुहुन्छ भने यसले तपाईँ तपाइको डण्डीफोर जस्ता समस्याबाट पनि मुक्त गराउँदछ l साथै यस उपाय महिला तथा पुरुष दुवैले अपनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah