काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ३ सयले बढ्दै ७१ हजार ९ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

साेमबार चाँदीको मूल्य पनि  बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah