काठमाडाैं/ व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक शहरका रूपमा विकास गर्न काठमाडौं उपत्यकामा प्रस्तावित ४ वटा ‘स्मार्ट सिटी’मध्ये ३ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ ।

बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं इशान’ र ‘काठमाडौं आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौं नैऋत्य’को डीपीआर तयार भइसकेको जानकारी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah