अधिकांस मानिसलाई जाडोमा कस्ता प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि फाइदाजनक हो भन्ने कुराको जानकारी हुदैन। त्यसैले आज हामी तपाईलाई यस्तो टिप्स बताउन जादैछौं जुन जाडोमा भुलेर पनि सेवन गर्नु हुदैन

– जाडोको मौसममा चिल्लोयुक्त खानेकुरा खान सकेसम्म कम गर्नुपर्दछ।

– गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्ने भएकाले अनावश्यक खाना खानबाट जोगिनु पर्छ।

– अत्याधिक क्यालोरीयुक्त खाना खानुहुदैन यसले मोटोपनको समस्या निम्त्याउन सक्छ।

– जाडोमा चिया, कफीको सेवन बढी हुने भएकाले चिनीको प्रयोग कम गर्नुपर्छ।

– चाहिने भन्दा बढी नुनको सेवन पनि गर्नुहुदैन यसले हाडजोर्नीको समस्या निम्त्याउछ।

– जाडोमा हरिया सागसब्जी र फलफुलको सकभर सेवन गर्नुपर्दछ।

– जाडोमा ड्राई फुडहरु जस्तै ओखर, बदाम, काजू अमृत समान हुन्छ यसको सेवनले चिसोबाट बचाउछ।

– यसका अलावा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी आफुलाई मन लागेको खाना पनि खान सकिन्छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah