पहिलो चरणको स्थानीय निर्वाचन हुने तीन प्रदेशका सरकारी कार्यालयमा वैशाख २८ गतेदेखि लगातार ४ दिन बिदा गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । निर्वाचन आयोगको निर्देशनपछि सरकारले वैशाख २८ गतेदेखि ३१ गतेसम्म सरकारी कार्यालय बिदा दिनका लागि प्रस्ताव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

त्यसअघि आयोगले वैशाख २५ गतेदेखि ३१ गतेसम्म शैक्षिक संस्था र २८ गतेदेखि सरकारी कार्यालयमा बिदा दिन सरकारलाई निर्देशन दिएको थियो ।

आयोगको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृत गरेपछि विदा लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah