काठमाडौं/  आज पुस २१ गते सोमबार अमेरिकी डलरसहितका देशको भाउ  स्थिर छ ।आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १५० रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४८ पैसा रहेको छ।

यस्तो छ अन्य  देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah