काठमाडौं/ आज पुस २३ गते बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २४ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ८२ पैसा र बिक्रिदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ६३ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १३ पैसा रहेको छ।
यस्तो छ अन्य देशको विनिमयदर तालिका:




