एजेन्सी / बलिउड स्टार ऋतिक रोशनको आज आफ्नो ४६औं जन्मदिन मनाउँदैछन् । सन१९७४ जनवरी १० तारिखका दिन उनको  जन्म भएको हो । उंनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो ।

ऋतिकका लागि बितेको वर्ष २०१९ निकै लक्की सावित भयो । टाइगर श्राफसँग उनले खेलेको ‘वार’ ब्लकबस्टर चलचित्र बन्यो । गत वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो वार ।

४६औं जन्मदिन मनाउँदै गरेका ऋतिकलाई उनकी पूर्वपत्नी सुजैन खानले बर्थ डे विस गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ऋतिक र दुई छोराको तस्बिर पोस्ट गर्दै भनेकी छन्, ‘ह्प्पी बर्थ डे रि…यु आर द मोस्ट इन्क्रिडियबल मेन । आइ नो ।’

डिभोर्स भए पनि ऋतिक र सुजैनबीच अहिले पनि डेट चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah