काठमाडौं । नेपाली सेनाका पुर्व सहायकरथीले सनसनीपूर्ण खुलासा गरेका छन् । पुर्व सहायकरथी प्रेम बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा हेग जाने दावी गरेका छन् ।

sena

बस्न्यातले सामाजिक संजाल फेसबुकमार्फत माओवादीको टाउकाको मुल्य ५० लाख तोक्ने देउवा भएको र १७ हजार नेपालीको रगत खाने प्रचण्ड भएको भन्दै उनले दुवैलाई हेगको वाटोतिर लगेको उनले दावी गरेका छन् ।

सैनिक इतिहासका जानकार समेत रहेका अवकासप्राप्त सहायकरथी बस्न्यातले नेपालवाट राजतन्त्र हट्नुमा सेनाका जर्नेलहरुको समेत हात रहेको दावी गरे । उनले राजावाट आफु निकै प्रताडित भएको भएपनि राजतन्त्रको बारेमा जनमत संग्रह गरिनुपर्ने समेत धारणा राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah