केन्द्रमा माओबादी केन्द्र र काँग्रेस मिलेका बेला रुकुमा पनि तिनका भातृ संगठनहरु भिडन्तमा उत्रेकाछन् । रुकुमाको बाँफिकोट ६ मा वाइसियल र तरुणदल बीच भिडन्त भएको बताइएको छ । भिडन्तमा तरुण दलका ५ र वाइसियलका ३ जना गम्भिर घाइते बनेको स्थानीय प्रहरीले जनाएको छ । तरुण दलकाृे आन्तरिक बैठकमा वाइसियल घुस्न खोजेपछि भिडन्त भएको तरुण दलका वडाध्यक्षका उम्मेदवार बिनोदकुमार जिसिले पुष्टि गरेकाछन् । माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah