काठमाडाैं/पछिल्लो पटक काठमाडौँ उपत्यकासहित देशरभर चिसो निकै बढेको छ। बिहीबार त काठमाडौँमा न्यूनतम तापक्रम माइनस ९ डिग्रिसेल्सियससम्म पुग्यो। तराईमा हुस्सुका कारण घाम समेत देख्न पाइने अवस्था छ।

चिसोको समयमा रुघाखोकीलाई सामान्य मानेर वेवास्ता गर्दा लाइलाई लामो समयसम्म स्वास्थ्यमा समस्या देखिन सक्छ ।

यी ९ उपाय अपनाउनुस्:
-मास्क लगाएर मात्र बाहिर निस्कने

-धेरै भीडभाड भएको ठाउँमा नजाने

-पानी राम्रोसँग उमालेर मन तातो भएपछि खाने

-झोलिलो सुपहरु प्रशस्त पिउने

-धुँलोधुँवामा नबस्ने

-बाहिरबाट घर फर्केपछि साबुनपानीले राम्ररी हातगोडा धोएर बस्ने

-हरियो सागपात फलफूलहरु राम्ररी पखालेर मात्रै खाने

-न्यानो कपडा लगाउने

-चिसोको समयमा नवजात शिशु तथा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी,

-दम, श्वासप्रश्वासका बिरामीलाई छिटो संक्रमण देखिने भएकाले उनीहरुको स्वास्थ्यमाविशेष ध्यान दिनुपर्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah