काठमाडौं /  नेपाल राष्ट्र बैंकले बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ २८ पैसा रहेको छ ।त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।

हेर्नुहाेस  आजको विनिमयदरः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah