एजेन्सी । विज्ञानलेपनि अनौठो कुरालाईपनि सम्भव बनाएको छ । सुन्दै अनौठो लाग्ने १०१ वर्षकी बयोबृद्धा महिला आमा बनेकी छन् । उनले स्वस्थ बच्चाको जन्म दिएर विज्ञानलाई समेत आश्चर्यचकित बनाएकी छन्। १०१ वर्षको उमेरमा बच्चा जन्माउने ति वृद्धा इटालीकि हुन उनले अहिले १७ औँ सन्तानलाई जन्म दिएकी हुन्। उनले यो कुराको सावित गरेकी छन् की महिलाको प्रजनन क्षमतालाई उमेर छेक्दैन् ।

नले चिकित्सकको आलोचनाका बाबजुत अण्डासय प्रत्यारोपनबाट उक्त बच्चालाई जन्म दिएकी हुन्। टर्कीको एक निजी क्लिनिकमा डा एलेक्जेन्ड्रो पोपोलिकीद्धारा वृद्धाले अण्डाशयको प्रत्यारोपन गराएकी थिइन्। उक्त प्रत्यारोपण सल्यक्रियाका बावजुत पनि वृद्धाले स्वस्थ बच्चाको जन्म दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आफ्नो बच्चाको जन्मलाई भगवानको आर्शिवाद मानेकी छिन्। उनका अनुसार १६ औँ बच्चाको जन्म दिने समयमा उनी ४८ वर्षकी थिइन्। उक्त समयपछि डिम्बगन्थ्री क्यानसरका कारण उनको आमा बन्ने चाहना अपुरो रहेको भएपनि यो उमेरमा भने उनले आफ्नो चाहनालाई पुरा गरेकी हुन्।

यो पनि पढ्नुहोस : छ वर्षीय बालकले कमाए ७१ करोड

प्रविधिको कारण विश्वभर आर्थिक क्रान्ति भइरहेको छ । यसको प्रयोगले मानिसहरुले करोडौ कमाईरहेका छन् । यस्तो कमाईमा साना बच्चा पनि जानी नजानी लागिपरेका छन् । एउटा सानो बच्चाले युट्युबको कारण करोडौ कमाएका छन् । ६ वर्षको बालकको नाम रयान हो । उनको युटुब भिडियोको कारण एक वर्षमा ७१ करोड कमाएका छन् ।

फोब्र्सका अनुसार रयान युटयुवबाट सर्वाधिक कमाई गर्ने सेलिब्रिटी को लिस्टमा परेका छन् । ‘रायन टाँयज रिव्यु’ नाम युटयुवमा खुब लोकप्रीय छ । युट्युव भिडियो रयान र उसको परिवारले चलाउँछ । यसमा रयानले खेलौनाको समिक्षा गरेका छन् । फोब्सले हाल धेरैे कमाउने १० सेलिब्रेटीको लिस्ट निकालेकोमा रियान ७१ करोड कमाइको साथ ९ नम्बरमा रहेका छन् ।

यो भिडियो ८० करोडले हेरी सकेका छन् । रयान खेलौनाको बाहेक ६ वर्षको लागी खानाको आइटमको वारेमा पनि जानकारी दिन्छन् । ‘रायन टाँयज रिव्यू’ युट्युव च्यानलमा १० मिलियन सब्सक्राइबर रहेका छन् । यी साना बालकले महिनामा एक मिलियन डलर कमाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah