एजेन्सी/ लगातार पाँचवटा फिल्म फ्लप भएपछि स्वघोषित ब्रेकमा रहेका बलिउड सुपरस्टार शाहरुख खानले आफूले अभिनय गर्ने नयाँ फिल्म छनोट गरेका छन्। राजकुमारी हिरानीको फिल्ममा खेल्ने खवरले उनका प्रसंसकलाई खुसिको खवर आएको छ ।

बलिउड हंगामाका अनुसार शाहरुखले अफर आएका ३०(३५ वटा फिल्ममध्ये हिरानीको फिल्म छानेका हुन्। उनलाई यशराज, साजिद नाडियडवाला, टिसिरज र संजयलिला भन्सालीजस्ता ठूला ब्यानरले फिल्म अफर गरेको पनि हंगामाले लेखेको छ।

मुन्नाभाइ, थ्री इडियट्स, पिके र संजुजस्ता फिल्मका निर्देशक हिरानीले बनाउने यो फिल्म सामाजिक विषयको कमेडी हुनेछ। यससम्बन्धी बाँकी कुरा उल्लेख गरिएको छैन। फिल्मको काम दुई महिनापछि मात्रै सुरु हुनेछ।

शाहरुख आफैं पनि यसको निर्माता हुनेछन्। उनका अलावा विधुविनोद चोपडा र हिरानी पनि यसका निर्माता हुनेछन्। चोपडाको निर्माणमा हिरानीले निर्देशन गरेको ुमुन्नाभाइ एमबीबीएसुमा सुरुमा शाहरुखले नै अभिनय गर्ने तयारी थियो। पछि उनको ढाडको अप्रेसनको समय जुधेकाले मु्न्नाभाइको भूमिका संजय दत्तले पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah