काठमाडौं/ आज माघ ६ गते सोमबार अमेरिकी  डलरकाे विनिमयदर स्थिर भने प्राय सबै देशको  विनिमयदर घटेको  छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४४ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तो छ अाजकाे विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah