प्रधानन्याधिश महाअभियोग प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेकाछन् । अब के गर्ने भनेर अन्योलमा रहेको पाईएको छ । दूइजनाबीच बारम्बार गोप्य बैठक भएपनि निष्कर्ष केहि निस्कन सकेको छैन ।
© 2026, All right reserved to Sawal Nepal