नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको आशीर्वाद रहेको छ ।२६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै देखिनुभएको छ । हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी हुनुभएको हो ।  उहाँले घरदैलो कार्यक्रममा सबै टोलबासीलाई हात हल्लाउँदै भोट मागेको देखिएको छ ।त्यसैगरी, एमालेका उम्मेदवार रिमाल महाकवि घिमिरेको घरमै पुगेर आशीर्वाद माग्नुभएको छ । रिमाललाई  राम्रो गर्नु, मेरो आशीर्वाद छ, भोट पक्का  भन्नुभएको उम्मेदवार रिमालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah