काठमाडौं/ आज माघ १२ गते आइतबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर उकालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ। यो दर शुक्रबारको तुलनामा डलरको भाउ १० पैसा बढेको हो ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ २५ पैसा रहेको छ। शुक्रबार यूरो १ सय २६ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ७६ पैसा रहेको छ। शुक्रबार पाउण्डको दर १ सय ४९ रुपैयाँ २७ पैसा रहेको थियो ।

 

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

 

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ।

 

यस्तो अाजकाे विनिमयदर तालिकाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah