अाजसुनको मूल्य बढेको छ। सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम गरिएको छ।

शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेको हो। यस्तै तेजावी सुनको ७५ हजार २ सय कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार ८ सय ९५ रुपैयाँमा प्रतितोला चाँदीको कारोबार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah