काठमाडौं/ आज माघ १९ गते आइतबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ २३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ११ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५९ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

यस्तो छ आजको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah