काठमाडौं / नेपाल राष्ट्र बैंकले माघ २० गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९५ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५५ पैसा रहेको छ ।त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७६ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ७३ पैसा रहेको छ ।

हेर्नुहाे अाजकाे विनिमय दरः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah