काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् । उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेकी हुन् । प्रधानन्यायाधीश कार्की बिहान सवा ९ बजे बा २ घ ११७५ नम्बरको गाडीमा सर्वोच्च अदालतमा पुगेकी थिइन ।

सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुनसक्ने कानुनी बाटो खुलेको थियो। वैशाख १७ मा कांग्रेस-माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah