काठमाण्डौ – सोमबार कोरियन वन र ओमानी रियालको भाउ केही बढेको छ । अमेरिकी डलरसहित साउदी र कतारी रियाल, दिहार्म र बहराइन दिनारको भाउ घटबढ भएको छैन । मलेसियन रिंगिट र कुवेती दिनारको भाउ भने सोमबार घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा नै तोकिएको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा नै रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो पनि खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah