काठमाडौं: सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । सोमबार तेजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैंयामा कारोबार भईरहेको छ।

त्यसैगरी चाँदीको भाऊ भने आज बढेको छ । आइतबार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ रुपैंयाले बढेर८ सय ९० रुपैयाँ प्रतितोला पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah