गोरखाः गोरखामा एक बोरा सकेट बम फेला परेको छ। सोमबार बिहान सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा ढुंगाको ओडारमुनि एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीको टोलीले एक बोरा सकेट बम फेला पारेको हो। सकेट बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ।

सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah