काठमाडौं । आज फागुन १३ गते मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर उकालो लागेको छ । यूके पाउण्ड र मलेसियन रिँगिटको भाउ भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ४९ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ २२ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ८६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah