काठमाडौंः नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुन तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ९०० कायम गरिएको छ । चाँदी भने तोलाको ५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah