एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन प्रभावित पार्नेगरी आचारसंहिता उल्लंघन जारी राख्दै धाँधलीको प्रयास गरे भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

एमाले प्रचार विभागद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा खनालले त्यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचन प्रभावित पार्न अहिलेसम्म सत्तापक्षले गरेको धाँधलीको प्रयास र आचारसंहिता उल्लंघनको विरोध गर्दै निर्वाचन आयोग, सरकार र प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छौँ,’ खनालले भने, ‘सरकारले अझै हाम्रो ध्यानाकर्षणको सुनुवाइ नगरेकाले जनताको तहबाट भण्डाफोर गर्नुपर्ने स्थिति आएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah