काठमाण्डाै – सरकारले पूर्वाधार विकास कर वृद्धिका कारण इन्धनको भाउ नबढ्ने जनाएको छ ।

सरकारले इन्धनमा अहिले लगाइरहेको पूर्वाधार विकास कर लिटरको ५ बाट १० रुपैया बनाउने निर्णय गरेकोमा त्यसले उपभोक्ता मूल्यमा असर नपर्ने अर्थ मन्त्रालयले जनाएको हो ।

नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको बताउँदै मन्त्रालयले अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah