काठमाडौं । आज फागुन १९ गते सुनको मुल्य स्थिर रहेको छ । हिजो आइतबार तोलामा १२ सय रुपैयाँ बढेको सुन आज स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७८ हजार तथा तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयाँ रहेको छ। यसअघि चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah