गुण्डा नाइके चक्रे मिलन पक्राउ परेका छन् । प्रहरीले उनलाई महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो ।

‘स्थानीय तहको निर्वाचनमा कुनै अप्रिय गतिविधि नहोस् भनेर नियन्त्रणमा लिएका हौँ,’ काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी छविलाल जोशीले भन्नुभयो, ‘प्रशासनमा म्याद थपेर नियन्त्रणमा राखेका छौँ ।’

स्थानीय तहको निर्वाचनमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी काठमाडौंमा गुण्डा नाइकेहरुलाई नियन्त्रणमा लिएको हो । यसअघि नै राप्रपाका मनाङ अध्यक्ष तथा गुण्डानाइके दीपक मनाङेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अरु गुण्डा नाइकेमाथि पनि प्रहरी निगरानी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah