कानुन दिवसको अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् । आइजीको मुद्दामा प्रधानन्यायाधीशसँग चित्त दुखाएका उनी उक्त चियापानमा नगएका हुन् । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका तीन वटै निकाय आफ्नो क्षेत्राधिकारभित्र बस्नुपर्ने कार्कीले बताएकी छन् ।

चियापान कार्यक्रममा मन्त्रपरिषद्का तर्फबाट राम कार्की मात्र सहभागी भए । राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भए । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु बिजयकुमार गच्छदार, बिमलेन्द्र निधि र कृष्णबहादुर महरा लगायतका अन्य मन्त्रिहरु सहभागी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah