काठमाडौं- शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुगेको हो।

यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। नेपाली बजारमा बिहीबार छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँ कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यसअघि बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँ तोकिएको छ। यससाथै चाँदी बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah