नेपाली बजारमा मंगलवार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार एकैदिन सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको हो ।

मंगलवार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै मंगलवार चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ ।

मंगलवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah