गोरखा । जिल्लामा चुनावी प्रचारको क्रममा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच झडप भएको छ । गोरखाको गण्डकी गाउँपालिका-८ घ्याल्चोकमा बुधबार साँझ भएको झडप सामान्य हुन सकेको छैन ।

चुनावी तालमेल गरिरहेका दुई सत्तारुढ दलबीचको झडपमा अाधा दर्जन घाइते भएका छन् । नेपाली काँग्रेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सानुभाइ  विश्वरालका अनुसार काँग्रेसको शान्तिपूर्ण र्‍यालीमा माओवादीका कार्यकर्ताहरुले अाक्रमण गरेका थिए ।

उता माओवादी केन्द्रले भने अाफ्नो कोणसभामा काँग्रेसका कार्यकर्ताले हस्तक्षेप गरेपछि विवाद सुरु भएको बताए । नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको बा १४ च ६८५१ नम्वरको बोलेरो जिप समेत तोडफोड भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah