निर्वाचन आचार संहिता पालाना गर्छौ भनेर लिखित प्रतिवद्धता जनाएको भोलिपल्ट नै प्रधानमन्त्रीले नै आचार संहिता उल्लंघन गरेका छन् ।

निर्वाचन आचारसंहितालाई कुल्चदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको चुनाव प्रचारप्रसारमा सहभागी भएका छन् ।
निर्वाचन आयोगले सार्वाजनिक पद धारणा गरेको व्यक्तिलाई सरकारी स्रोत साधानको प्रयोग गरेर पार्टीको चुनाव प्रचारप्रसारमा सहभागी हुन रोक लगाएको छ ।

बुधवामात्रै प्रधानमन्त्री प्रचण्डले त्यसलाई मान्छौ भन्दै लिखित प्रतिवद्धता जनाएका थिए । बिहीबार बिहानै आचार संहिता उल्लंघन गरेका छन् । प्रधानमन्त्री दाहाल स्वयम् नै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा भोट माग्दै हिडेका छन् । बुधवार सरकारी गाडीको लावालस्कर लगाउँदै प्रधानमन्त्री प्रचण्ड काठमाडौंको शंकरापुर नगरपालिकामा माओवादीले आयोजना गरेको चुनावी सभामा सहभागी भएका थिए ।

चुनाव प्रचारका क्रममा प्रधानमन्त्री साँखु पनि पुगेका छन् । बिहीबार नै छोरी रेणु दाहाललाई जिताउन चितवन जादैछन् । निर्वाचन आयोगले फागुन १८ गतेदेखि लागू गरेको आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्रीहरु कुनै पनि पार्टीको प्रचारमा सहभागी हुन नपाउने व्यवस्था गरेको थियो ।

तर, सरकारले पटक पटक आग्रह गरेपछि आयोगले निजी स्रोत साधनमा प्रधानमन्त्री तथा मन्त्रीलाई सदरमुकामसम्म मात्र जान पाउने गरी आचारसंहिता खुकुलो बनाइएको थियो । नेपालपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah