नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घ बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो ।

प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा पनि बढाएर २ सय रुपैयाँ पर्‍याउन निर्देशन दिइएको बताए ।

‘कसैलाई घर बाहिर ननिस्कन भनिएको छ, यस्तो अवस्थामा रिचार्ज बराबरकै बोनस सुविधा दिन र सापटी लिने सीमा पनि बढाउन भनेका हौं,’ उनले भने,’कम्पनीले सामजिक उत्तरदायित्व अन्तरगत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन पनि सक्ने सुविधा दिएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah