काठमाडाैं : विजयकुमार गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोशिश मात्रै हो । आयातीत डाक्टरमार्फत उपचार गराए पनि नेचुरल्ली सरकार डेथ भइसकेको छ।

३१ वैशाखको निर्वाचनले उचित परिणाम नदिए ३१ जेठसम्म पुग्दा कसोकसो एमालेले सरकारको नेतृत्व गर्नुपर्ने सम्भावना पनि उत्तिकै देखिएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah