नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले मेलम्ची ल्याउन खोज्दा राजाले जेल हालेको स्मरण गरेका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाले बिहिवार राजधानीको कपनमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले मेलम्ची ल्याउन खोज्दा शाही आयोग मार्फत राजाले थुनेको बताए । `त्यसबेला मेलम्चीको पानी काठमाडौ ल्याउनुपर्छ भन्दा राजाले शाही आयोग लगाएर मलाई थुनेका हुन्´ ,उनले भने,`अब केही महिनामा मेलम्ची आउदै छ मलाई यसमा खुसी लागेको छ ।´उनले कांग्रेसलाई विदेशीले पनि राम्रो पत्याउने भएकाले विदेशबाट पैसा ल्याएर भएपनि देश बनाउने बतए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah