भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेताको घरमा बम विष्फोट भएको छ । दुवाकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माधव खत्रीको घरमा सिलिण्डर बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

विष्फोट गराउने समूहको खोजी भइरहेको पनि  भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah