२९ वैशाख/ मकवानपुर । नेपाल बन्दको पूर्वसन्ध्यामा विभिन्न जिल्लाहरुमा उम्मेदवारको घर-घरमा बम भेटिएका छन् । चुनाव हुन दुई दिन मात्र बाँकी रहँदा नवलपरासीका उम्मेदवारका घर र मतदान केन्द्रमा बम भेटिन थालेका छन् । विहीबार चितवनका दुईओटा मतदान केन्द्रमा शक्तिशाही बम भेटिएको थियो ।

त्यस्तै शुक्रबार राति मकवानपुरको मनहरीस्थित बिजौन ज्यामिरे देउकोटमा शक्तिशाली सिलिन्डर बम बिस्फोट छ । उता नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बम फेला परेको थियो । गैंडाकोट नगरपालिकामा पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार दुर्गादत्त ढुङ्गानाको घरनजिकै पनि बम फेला परेको थियो ।

त्यसैगरी कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो । निर्वाचनको दुई दिनमात्र बाँकी रहँदा सार्वजनिकस्थलमा पनि बम भेटिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah