काठमाडाैं : सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको विरोधमा परेको रिटको सुनुवाई बिहीबार पनि स्थगित भएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई गत वैशाख १९ गतेका लागि तोकिएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लागेपछि मुद्दाको सुनुवाई बिहीबारका लागि सरेको थियो ।

गत आईतबार सिलवालले दायर गरेको रिट निवेदन साप्ताहिक पेशी सूचीमा तोकिए पनि बिहीबार भने मुद्दा स्थगित भएको छ । अब उनको मुद्दा वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनपछि मात्रै सुनुवाई हुने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah