रबिन्द्र यादव / नवलपरासी । स्थनिय तहको निर्वाचन हुने दिन बैशाख ३१ गते नवलपरासी जिल्ला पनि सार्वजनिक बिदा हुने भएको छ । जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी उदय बहादुर रानाले जानकारी दिनु भयो । नवलपरासीमा प्रदेश न. चारमा मात्र निर्वाचन हुने भएपनि नवलपरासी जिल्ला भरीका सबै सरकारी कार्यालयहरु बिदा हुने जिल्ला प्रमुख अधिकारी रानाले जानकारी दिनु भयो । सरकारले पहिलो चरणको निर्वाचन हुने देशका ३४ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah