यातायात मजदूर र बिद्यार्थीहरुबीच बारम्बर देखिने गरेको खटपट अन्त्य गर्दै एकअर्काबीच समुधर सम्बन्ध बनाउने सहमति दमकमा भएको छ । दमक बहुमुखि क्याम्पसको स्वबियूले सरोकालावाहरुसंग गरेको छलफल पछि यस्तो सहमति बनेको हो । बिद्यार्थीहरुले तोकेको भाडा तिर्नु पर्ने र यातायात मजदूरले पनि बिद्यार्थीहरुलाइ सहज रुपमा सार्वजनिक सवारी साधनमा चढाउनु पर्ने सहमति भएको दमक क्याम्पस स्वबियू सचिब रोशन भण्डारीले बताए ।

बिद्यार्थी तथा यातायात मजदूरले एक अर्कालाइ दूब्र्यवहार गरेमा कार्वाही भएमा कसैले पनि पक्ष नलिने समेत सहमति भएको छ । यसका साथै क्याम्पसका बिद्यार्थीहरुलाइ क्याम्पसमोडमा सवारी साधन नरोक्दा उत्पन्न समस्या सामधान समेत हुने भएको छ । दूइ साताभित्रमा बिद्यार्थीहरुले लामो दुरी र छोटो दुरीको कति भाडा तिर्ने भन्ने निक्र्योल निकाल्ने छ । अहिले साविक बिद्यार्थीहरुले तिर्दै आएको भाडा नै तिर्नु पर्नेछ ।

स्वबियू सभापति बिनोद चापागाइका अनुसार बिद्यार्थीहरुले क्याम्पस आउन धेरै हैरानी खेप्नु परेको र बारम्बार बिद्यार्थीमाथि दूब्र्यवहार भएको खबर आइरहेकाले आफूहरुले सरोकारवालाहरुसंग छलफल गरिएको हो । एकआपसमा भएका असमझदारीलाइ अन्त्य गरेर समस्या सामधानका लागि सहमति बनेकाले अब बिद्यार्थीहरुले त्यस्तो समस्या भोग्नु नपर्ने उनको भनाइ छ ।

छलफलमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेश अधिकारी, दमक क्याम्पस सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहाल, क्याम्पस प्रमुख उत्तम भट्टराइ, पूर्व स्वबियू सभापति आइन्द्र केरुङ यातायात ब्यवसायि गंगा सिटौला, यातायात मजदूरको तर्फबाछ रञ्जितकुमार यादव, बिश्वासकुमार काश्यप लगायतको सहभागिता रहेको थियो ।

छलफलमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेश अधिकारी, दमक क्याम्पस सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहाल, क्याम्पस प्रमुख उत्तम भट्टराइ, पूर्व स्वबियू सभापति आइन्द्र केरुङ , यातायात ब्यवसायि गंगा सिटौला, यातायात मजदूरको तर्फबाछ रञ्जितकुमार यादव, बिश्वासकुमार काश्यप लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah