काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू (सघन उपचार कक्ष) बाट बाहिर सारिएको छ । उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन चिकित्सककाे निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्रीकाे आधिकारिक निवास तथा प्रधान कार्यालय ‘डाउनिङ स्ट्रीट’ले जनाएकाे छ ।

प्रधानमन्त्रीका एक प्रवक्ताले भने, ‘प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएकाे छ, जहाँ उनले डाक्टरकाे रेखदेखमा स्वास्थ्य लाभ गर्नुहुनेछ ।’

काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमण देखिएपछि दुई दिनअघि प्रधानमन्त्री जाेनसाेनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah