मकवानपुरमा सुरक्षाकर्मी र अज्ञात समुहबीच दोहोरो गोली हानाहान भएको छ । शनिबार राती करिब १० बजे मकवानपुरको हाँडीखोला बुथकेन्द्र नजिकै दोहोरो गोली हानाहान भएको हो । गोली हानाहानबाट कुनै मानवीय क्षति भने भएको छैन ।

हाँडिखोलामा नेकपा (माओवादी केन्द्र) का वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेती अपहरणमा परेपछि उनलाई खोज्ने क्रममा गोली चलेको बताइएको छ । सुरक्षाकर्मीलाई गोली चलाउने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah