मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदानको लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ । इन्द्रसरोवर ३ का २२ वर्षका विरमान पाख्रीनको मतदानको लाइनमा बसैके बेलामा ज्यान गएको हो । लाइनमै ढलेका उनलाई सिस्नेरी भन्ने ठाउँमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो । उनलाइ पेट दुख्ने समस्या देखिएकाे थियाे ।



