नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सीमित शाखाबाट मात्रै सेवा दिन निर्देशन दिएको छ। पछिल्लो पटक बैंकका सबै शाखा सञ्चालन गर्दा भीडभाड बढेपछि राष्ट्र बैंकले बिहीबारदेखि लागू हुने गरी यस्तो निर्देशन दिएको हो।

यसअघि मन्त्रिपरिषदले बैंक तथा वित्तिय संस्था खुलाउने निर्णय गरेको थियो। तर, पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्नुका साथै काठमाडौँ उपत्यकामा पनि तीन नयाँ संक्रमित फेला परेपछि सावधानी अपनाउन थालिएको हो।

अब मुख्य कार्यालय तथा अति आवश्यक स्थानका शाखा सञ्चालन हुनेछन्। यसैगरी राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ। जस अनुसार वाणिज्य बैंकलाई प्रतिबैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah