घूस खाने अड्डाको रुपमा चिनिएको झापाको दमक स्थित नापी कार्यालयमा पहिलो पटक ६ लाख ८० हजार घूस रकम सहित यहाँ एक कर्मचारी पक्राउ परेकाछन् । नापी कार्यालयका नापी सर्वेक्षक बिनोदकुमार मण्डललाइ अख्तियार दूरुपयोग अनुसन्धान अयोको टोलीले प्रमाण सहित रंगेहात पक्राउ गरेको बताइएको छ ।

झापाको कमलगाँउपालिकामा प्लटिङ गरेका एक सेवाग्राहिले एर्कीकत नक्सा बनाउने क्रममा उनले यो परिमाणको घूस मागेको जनाइन्छ । कार्यालय भित्र नै घूसको खुलमखुल्ला लेनदेन हुने गरेको यस कार्यालयमा अख्तियारको टोलीले पूर्व सूचना अनुसार घूस रकम लिनसाथ च्याप्प पक्राउ गरेको थियो । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका डिएसपि रमेशकुमार बस्नेतले आवश्यक अनुसन्धानकालागि मण्डलाइ पक्राउ गरिएको जनाएकाछन् । नापी कार्यालयमा अधिक घूसको कारोबार हुने गरेको जनगुनासो समेत बढ्दै गएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah